२६ फाल्गुन २०८२, मंगलवार
सोमबार सुनचाँदीको मुल्य प्रतितोला ३ सय रुपयाँले घटेको छ ।
आइतबार प्रतितोला १ लाख १२ हजार ३ सय रुपयाँमा कारोबार भइरहेको छापावला सुनको मुल्य आज प्रतितोला ३०० सयले घटेर १ लाख १२ हजारमाख कारोबार भईरहेको छ । त्यस्तै तेजानी सुनको मुल्य प्रतितोला १ लाख ११ हजार ४ सय रुपयाँमा कारोकार भईरहेको छ ।


त्यसैगरी चाँदीको मुल्य ५ सय रुपयाँले घटेर १ हजार ४ सय ६० रुपयाँमा कारोबार भईरहेको छ ।