१० मंसिर २०८१, सोमबार
आज सुनको मुल्य घटेको छ । लगातार बढेर तोलाको एक लाख १३ हजार पाँच सय रुपैयाँ पुगेको सुनको मुल्य आज प्रतितोला नौ सय रुपैयाले घटेको हो।
नेपाल सुन चाँदी व्यवयासी महासङ्घका अनुसार आज सुनको मुल्य तोलामा एक लाख १२ हजार छ सय रुपैयाँ छ ।
यस्तै आज चाँदीको पनि मुल्य घटेको छ । तोलामा ४० रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । एक लाख १३ हजार पाँच सय रुपैयाँ पुगेको सुनको मुल्य आज शुक्रवार भने घटेको छ ।
सुन आज तोलामा नौ सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवयासी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार छ सय रुपैयाँ छ ।
यस्तै आज चाँदीको पनि भाउ घटेको छ । तोलामा ४० रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।