४ आश्विन २०८३, आईतवार
नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने भएको छ।
पार्टीभित्रकै नेताहरुले बैठक लाइभ नगर्न दबाब दिएपछि पदाधिकारी बैठक गरेकाे निर्णयबाट माओवादी पछि हटेकाे हाे।


यसअघि सोमबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले बैठक लाइभ गर्ने निर्णय गरेको थियो ।
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज ११ बजेदेखि सुरु हुँदै छ ।