२४ बैशाख २०८३, बिहीबार
२०८० श्रावण ३० गते, मंगलवार १२:४९ मा प्रकाशित
प्रहरी प्रधान कार्यालयले ९५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको छ । मङ्गलबार नेपाल प्रहरीका ९५८ जना प्रहरी निरीक्षकको सरुवा भएको हो ।