४ मंसिर २०८१, मंगलवार
२०८० आश्विन २८ गते, आईतवार १६:०० मा प्रकाशित
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आइतबार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई एक विशेष समारोहका बीच पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।
कार्की शनिबार कोशीको मुख्यमन्त्री नियुक्त भएका थिए ।