बाराको मस्जिद चोकमा गोली चल्यो

होमल्याण्ड खबर

२०८० कार्तिक १३ गते, सोमबार १४:२६ मा प्रकाशित

बाराको मस्जिद चोकमा गोली चलेको छ । मोटरसाइकलमा आएका व्यक्तिले एक जनालाई गोली हानेको प्रहरीले जानकारी दिएको छ।

घाइतेलाई अस्पताल लगिएको छ । गोली चलाउने व्यक्तिको खोजी सुरु भएको प्रहरीले जनाएको छ । गोली लागेर घाइते भएका व्यक्तिको उपचारका लागि अस्पताल लगिँदैछ ।