९ मंसिर २०८१, आईतवार
सुनको मुल्य तोलामा पाँच सय रुपैयाँ बढेको छ ।
तोलामा पाँच सय रुपैयाँ बढेर आज सुनकाे मुल्य तोलाको १ लाख १६ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।