१ चैत्र २०८२, आईतवार
२०८० मंसिर ७ गते, बिहीबार १०:३४ मा प्रकाशित
मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको हो।
मंगलबार नियमित बैठक बस्न नसकेपछि आज बस्न लागेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।