प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न शीतल निवास पुगेका छन् ।
प्रधानमन्त्री प्रचण्ड संसद्को अधिवेशन बोलाउने लगायत सरकारले पछिल्लो समय गरेका निर्णयहरुकोबारे राष्ट्रपतिलाई जानकारी गराउन प्रधानमन्त्री शीतल निवास पुगेका हुन् ।