३० फाल्गुन २०८२, शनिबार
काठमाडौ। नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पनि बस्दै छ।
बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेकाे हाे ।


मङ्गलवारबाट सुरु भएको बैठकमा रूपान्तरण अभियान, विधान सम्मेलन, राष्ट्रियसभा निर्वाचन, एकता समायोजनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएकाे छ ।