नेप्से परिसूचक दोहोरो अंकले वृद्धि

होमल्याण्ड खबर

२०८० माघ १४ गते, आईतवार १५:३० मा प्रकाशित

नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । आइतबार १०.३७ अंकले बढेको सेयर बजार २०९४.४६ विन्दुमा आएर बन्द भएको छ ।

यसदिन ३ सय ६ कम्पनीको १ करोड ७ लाख ५१ हजार १ सय ६४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५८० रुपैयाँको कारोबार भएको छ ।

यसदिन १ सय ७३ कम्पनीको सेयर मूल्य बढ्दा ७० वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।