क्यानडाविरुद्ध सन्दीप जोराको अर्ध शतक

होमल्याण्ड खबर

२०८० फाल्गुन ८ गते, मंगलवार १५:१२ मा प्रकाशित

क्यानडाविरुद्ध नेपालका कप्तान सन्दीप जोराले अर्ध शतक प्रहार गरेका छन् ।

उनले ६६ बलमा अर्ध शतक पुरा गरेका हुन् ।