देउवाले डाके संसदीय दलको बैठक

होमल्याण्ड खबर

२०८० फाल्गुन २७ गते, आईतवार १४:३९ मा प्रकाशित

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

उक्त बैठक पार्टी सभापति शेरबहादुर देउवा निवासमा साझ ४ बजे बस्ने भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल विश्वासको मत लिने भएसंगै प्रमुख प्रतिपक्ष दल कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।