३ मंसिर २०८१, सोमबार
२०८० फाल्गुन ३० गते, बुधबार १५:५० मा प्रकाशित
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । उनले प्रतिनिधिसभाका १५७ जनाको समर्थन पाएका छन् । २६८ जनाले मतदान गरेका थिए ।
११० जनाले विपक्षमा मत दिए भने १ जना तटस्थ रहे ।