८ मंसिर २०८१, शनिबार
पहिलो एकदिवसीय क्रिकेटमा बुधबार भ्रमणकारी टोली आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई जितका लागि एक सय ५८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको आयरल्यान्डले ३८।३ ओभरमा अलआउट हुनुअघि एक सय ५७ रनमात्र बनाएको हो ।
नेपालका कमलसिंह ऐरी ह्याट्रिकसहित आयरल्यान्डको चार विकेट लिए ।