२ मंसिर २०८१, आईतवार
२०८० चैत्र २७ गते, मंगलवार १३:१८ मा प्रकाशित
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन् ।
सभामुख घिमिरेले १५ मिनेटपछि बस्ने गरी संसद बैठक स्थगित गरेका हुन् ।