प्रधानमन्त्री प्रचण्ड र कतारी राजा शेखबीच भेटवार्ता

होमल्याण्ड खबर

२०८१ बैशाख १२ गते, बुधबार ११:०१ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएकाे छ ।

उनीहरूबीच काठमाडौँस्थित होटल सोल्टीमा केही बेर अघि भेटवार्ता सुरु भएको हो।