क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्नेमा

होमल्याण्ड खबर

२०८१ बैशाख २३ गते, आईतवार १३:०८ मा प्रकाशित

आज पनि क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्नेमा परेको छ ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा पेसी चढे पनि हेर्न नमिल्नेमा राखिएको हो ।