२३ चैत्र २०८१, आईतवार
२३ चैत्र २०८१, आईतवार
२०८१ बैशाख २७ गते, बिहीबार १५:३९ मा प्रकाशित
बाल मन्दिरको जग्गा अनियमितता प्रकरणमा बाल संगठनका पूर्वपदाधिकारीसहित २० जनाविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी भएको छ।
काठमाडौँ जिल्ला अदालतबाट २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकारीले जानकारी दिए ।
केही दिनअघि नक्सालस्थित बाल संगठनको जग्गा अनियमिततामा संलग्न व्यक्तिहरूविरूद्ध जाहेरी परेको थियो। बाल मन्दिरको करिब २९ रोपनी जग्गा वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी लिजमा दिइएको विषयमा विवाद छ ।
होमल्याण्ड मिडिया दशक पुरानो संचार संस्था हो । रियल स्टेट तथा सहरीकरणका बिषयमा केन्द्रित यस संस्थाले म्यागेजिन,बुकलेट प्रकाशन, अडियो—भिडियो, इभेन्ट...Read More
© 2017-2024 होमल्याण्ड खबर. All Rights Reserved.
Powered By : Bright Vision Technology