१३ मंसिर २०८१, बिहीबार
सुर्खेतमा मिनिबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। यस्तै दुर्घटनामा १६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृतकहरुको सनाखत हुन सकेको छैन।
घाइतेहरुकाेको कर्णाली केयर अस्पताल र प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ।