३ चैत्र २०८२, मंगलवार
चितवनमा पर्यटक बोकेको जीप दुर्घटना हुँदा ६ जना भारतीय घाइते भएका छन् ।
कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्जतर्फ जाँदै गरेको ना ४ च ८८५५ नम्बरको जीप आज खैरहनी नगरपालिका–१२ दराई ताल नजिक दुर्घटना भएको हो ।


जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त जीप अनियन्त्रित भई दुर्घटना भएको हो ।