आज सुनको मुल्य स्थिर

होमल्याण्ड खबर

२०८१ असार १२ गते, मंगलवार १३:४७ मा प्रकाशित

सुनको मुल्य आज हिजोकै मुल्य तोलाको एक लाख ४२ हजार तीन सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सुनको मुल्य तोलामा तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ४२ हजार तीन सय रुपैयाँ भएको थियो ।

आज यो मुल्य यथावत् रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर तोलाको एक हजार आठ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।