१३ मंसिर २०८१, बिहीबार
काठमाडौं सडकमा रहेका विजुलीको पोलमा निर्मला पन्तलाई न्यायको माग गर्दै पोस्टरहरू टाँसिएका छन् ।
योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गर्ने दिन मंगलबार बिजुलीको पोलमा राखिएको प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर भएकै ठाउँमा बिहिबार बिहान निर्मला भेटिएकी हुन् ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यार पत्ता लगाउन नसक्ने सरकारले सामाजिक सुरक्षा दिन सकेन भन्दै पाल पोलमा बिभिन्न किसिमका नारा लेखिएका व्यानरहरु टाँसिएका छन् ।
पोस्टरमा निर्मला शान्त देखिएकी छन् । उनको तस्बिरकै आडमा पहेंलो रंगको गोलाकार छ । त्यसमा लेखिएको छ, ‘सरकार भेटियो, न्याय भेटिएन ।