३० कार्तिक २०८१, शुक्रबार
२०८१ आश्विन २ गते, बुधबार १२:३६ मा प्रकाशित
बुधवार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको छ ।