प्रस्तावित प्रधानन्यायाधीश राउतले पेस गरे २४ बुँदे योजना

होमल्याण्ड खबर

२०८१ आश्विन १६ गते, बुधबार १४:१३ मा प्रकाशित

सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालय सुधारका लागि २४ बुँदे योजना पेस गरेका छन्। बुधवार संसदीय सुनुवाइ समितिमा उनले २४ बुँदे योजना पेस गरेका हुन् ।

मुद्दाको सुनुवाइदेखि फैसला कार्यान्वयनसम्मका विषयलाई समेट्दै उनले सुनुवाइ समितिमा योजना पेस गरेका छन् ।