२९ कार्तिक २०८१, बिहीबार
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
प्राय सिंहदरबारमै बस्ने गरेको मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीले आज बालुवाटारमा बोलाएका हुन् ।