८ मंसिर २०८१, शनिबार
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिने भएका छन् ।
मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएका विषय विवादमा परेपछि उनले आज राजीनानामा दिन लागेका हुन् ।
उनले राजीनामा दिने विषयमा अहिले केहिबेरमा मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै छन् ।