८ मंसिर २०८१, शनिबार
२०८१ कार्तिक २३ गते, शुक्रबार १६:१८ मा प्रकाशित
सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नित्यानन्द पाण्डेले आफ्नो कार्य योजना पेस गरेका छन् । शुक्रवार भएको संसदीय सुनुवाइ मा प्रस्तावित न्यायाधीश पाण्डेले आफ्नो ८ पेज लामो कार्य योजना पेस गरेका हुन् ।