दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ

होमल्याण्ड खबर

२०८१ मंसिर ४ गते, मंगलवार १२:४६ मा प्रकाशित

दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्।

प्रसाईं भक्तपुरस्थित निवासबाट मंगलबार बिहान पक्राउ परेका हुन्।