काँकरभिट्टा र गाइघाटमा सिद्धार्थ बैंकको नयाँ शाखा

होमल्याण्ड खबर

२०७५ मंसिर १८ गते, मंगलवार ११:१८ मा प्रकाशित

 

सिद्धार्थ बैंकले थप दुई स्थानमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले झापाको काँकरभिट्टा र उदयपुरको गाइघाटमा नयाँ शाखा कार्यालयबाट सेवा प्रारम्भ गरेको हो ।

बैंकले उक्त क्षेत्रकासर्वसाधारण तथाउद्यमीमाझ सबै प्रकारका निक्षेप तथाकर्जा कारोवार सुविधा, रकमभुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।