६ बैशाख २०८२, शनिबार
भारतीय खेलाडी शिखर धवनसहित एनपीएल टिम कर्णाली याक्सका खेलाडीहरूले आइतबार विहान पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।
खेलाडीहरू सोमपाल कामी, गुल्शन झा, प्रशिक्षक ज्ञानेन्द्र मल्ल र फेस अफ कर्णाली याक्स स्वस्तिमा खड्कालगायतले मन्दिर दर्शन गरेका हुन्।
कर्णाली याक्सले सोमबार एनपिएलमा जनकपुर बोल्टस सँग खेल्दै छ ।