६ बैशाख २०८२, शनिबार
२०८१ मंसिर १७ गते, सोमबार १४:३९ मा प्रकाशित
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा कर्णाली एक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको छ।
निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै कर्णालीले जनकपुरविरुद्ध १४१ रन जोडेको हो ।