विराटनगर ९२ रनमा अलआउट, सुदूरपश्चिम ९० रनले विजयी

होमल्याण्ड खबर

२०८१ मंसिर १८ गते, मंगलवार १२:१९ मा प्रकाशित

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो दिनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई रनले पराजित गरेको छ ।

टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्स १६ ओभर एक बलमा ९२ रनमा समेटिएको हो ।