५ बैशाख २०८२, शुक्रबार
२०८१ मंसिर २७ गते, बिहीबार १२:४८ मा प्रकाशित
नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले विराटनगर किङ्सलाई सुपर ओभरमा पराजित गरेको छ ।
१९ रनको लक्ष्य पछ्याएको विराटनगरले ५ रन मात्रै बनाउन सक्यो ।