४ पुष २०८१, बिहीबार
४ पुष २०८१, बिहीबार
२०८१ पुष २ गते, मंगलवार १६:४७ मा प्रकाशित
मलेसियामा जारी एसीसी यू-१९ वुमन्स एसिया कप क्रिकेटमा नेपाल र भारतबिचको खेल वर्षाका कारण प्रभावित भएको छ ।
नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भारतले ३ ओभर १ बलमा २८ रन जोड्दा वर्षा भएको थियो । वर्षा नरोकिएपछि नेपाल र भारतले एक/एक अंक बाँडेका छन् ।
योसँगै नेपाल ३ अंकसहित शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ ।
भारत पनि समान ३ अंकसहित दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । यसअघि नेपालले पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराएको थियो ।
होमल्याण्ड मिडिया दशक पुरानो संचार संस्था हो । रियल स्टेट तथा सहरीकरणका बिषयमा केन्द्रित यस संस्थाले म्यागेजिन,बुकलेट प्रकाशन, अडियो—भिडियो, इभेन्ट...Read More
© 2017-2024 होमल्याण्ड खबर. All Rights Reserved.
Powered By : Bright Vision Technology