३० फाल्गुन २०८२, शनिबार
२०८१ पुष १८ गते, बिहीबार १३:१६ मा प्रकाशित
काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार दिउँसो १ बजेर ३ मिनेटमा भूकम्पको धक्कका महसुस भएको हो ।