३० फाल्गुन २०८२, शनिबार
२०८१ पुष २१ गते, आईतवार १०:१७ मा प्रकाशित
काठमाडौँको अनामनगरस्थित मदन भण्डारी कलेज नजिकै धोबिखोलामा एउटा कार खसेको छ । बिहान ६ बजे भएको यो दुर्घटनामा चालक भने सकुशल रहेका छन् ।
बा एए ८७१४ नम्बरको कार दुर्घटनामा परेको हो । कार कसरी दुर्घटना भयो भन्ने खुलेको छैन ।