यी हुन् मन्त्रिपरिषद् बैठकका २९ निर्णय (सूचीसहित)

होमल्याण्ड खबर

२०८१ पुष २९ गते, सोमबार १६:१३ मा प्रकाशित

मन्त्रिपरिषद्को शुक्रबार (पुस २६) को बैठकले गरेका २९ निर्णय सार्वजनिक गरिएको छ ।

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त निर्णयहरू सार्वजनिक गरेका हुन् ।