२९ फाल्गुन २०८२, शुक्रबार
२०८१ फाल्गुन १ गते, बिहीबार ११:४२ मा प्रकाशित
सिन्धुलीको सुनकोशी गाउँपालिका-३ नौविसेमा भैँसीले हान्दा एक जनाको मृत्यु भएको छ।
घाँस हाल्न गएका ७५ वर्षीय गोपाल घर्तीको भैँसीले हान्दा आज बिहान मृत्यु भएको हो।