प्रकृति लम्साल मृत्यु प्रकरण: केआईआईटीका ३ कर्मचारी निलम्बन

होमल्याण्ड खबर

२०८१ फाल्गुन ६ गते, मंगलवार १२:४९ मा प्रकाशित

कलिङ्गा इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले आफ्ना तीन जना कर्मचारी निलम्बन गरेको छ । ४ फागुनमा कलेजको होस्टलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको शङ्कास्पद मृत्यु भएको विषयमा छानबिन गर्न केआईआईटीले तीन कर्मचारी निलम्बन गरेको हो ।