२ बैशाख २०८२, मंगलवार
२ बैशाख २०८२, मंगलवार
२०८१ चैत्र १० गते, सोमबार १०:५८ मा प्रकाशित
नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो । सोमबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कायम भएको छ ।
होमल्याण्ड मिडिया दशक पुरानो संचार संस्था हो । रियल स्टेट तथा सहरीकरणका बिषयमा केन्द्रित यस संस्थाले म्यागेजिन,बुकलेट प्रकाशन, अडियो—भिडियो, इभेन्ट...Read More
© 2017-2024 होमल्याण्ड खबर. All Rights Reserved.
Powered By : Bright Vision Technology