२१ भाद्र २०८३, आईतवार
गण्डकी विकास बैंकले सुर्खेतको विरेन्द्रनगरमा आफ्नो शाखा विस्तार गरेको छ ।
शाखाको उद्घाटन गर्दै विरेन्द्रनगर नगरपालिकाका मेयर देव कुमार सुवेदीले गण्डकी विकास बैंकले शाखा सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै आफ्नो तथा नगरपालिकाको तर्फबाट सुर्खेतमा बैंकलाई पूर्ण सहयोग उपलब्ध गराउनुको साथै बैंकको उत्तरोत्तर प्रगतिको कामना गरे ।

