कोटेश्वरको भाटभटेनीमा तोडफोड

होमल्याण्ड खबर

२०८१ चैत्र १४ गते, शुक्रबार १६:२० मा प्रकाशित

कोटेश्वरको भाटभटेनीमा तोडफोड भएको छ ।

राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूहले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा तोडफोड गरेको भाटभटेनी सुपरस्टोरका सीईओ पानु पौडेलले बताए ।