शान्तिनगरदेखि जडीबुटीसम्म कर्फ्यु

होमल्याण्ड खबर

२०८१ चैत्र १४ गते, शुक्रबार १६:२२ मा प्रकाशित

काठमाडौँको तीनकुनेमा कर्फ्यु आदेश जारी भएको छ। राजावादी प्रदर्शनकारी उग्र भएर व्यक्तिको घर तोडफोड तथा आगजनीमा उत्रिएपछि सम्भावित दुर्घटनालाई टार्न काठमाडौँ प्रशासनले कर्फ्यु आदेश गरेको हो।