६ बैशाख २०८२, शनिबार
६ बैशाख २०८२, शनिबार
२०८१ चैत्र २० गते, बिहीबार ११:१९ मा प्रकाशित
त्रिचन्द्र क्याम्पसको स्ववियू निर्वाचनमा नेविसंघ विजयी भएको छ । नेविसंघका उम्मेदवार गोविन्द कोइराला झण्डै दोब्बर मतले सभापतिमा विजयी भएका हुन् ।
सभापतिमा अनेरास्ववियुका प्रमित विष्ट र स्वतन्त्र उम्मेदवार सागर न्यौपाने पनि प्रतिस्पर्धामा थिए ।
यसअघि चैत ५ गते तय भएको निर्वाचन विवादका कारण स्थगित भएको थियो । त्यसपछि चैत १३ गतेका लागि मिति तय भयो । क्याम्पसको मूल गेटमा नै तालाबन्दी भएपछि त्यो दिन पनि चुनाव रोकिएको थियो ।
होमल्याण्ड मिडिया दशक पुरानो संचार संस्था हो । रियल स्टेट तथा सहरीकरणका बिषयमा केन्द्रित यस संस्थाले म्यागेजिन,बुकलेट प्रकाशन, अडियो—भिडियो, इभेन्ट...Read More
© 2017-2024 होमल्याण्ड खबर. All Rights Reserved.
Powered By : Bright Vision Technology