९ मंसिर २०८१, आईतवार
ग्लोबल आईएमई बैंकले काभ्रेको बेथानचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकको नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले गरे ।
शाखा काभ्रे जिल्लाको बेथानचोक र त्यस वरपरका बासिन्दालाई सेवा पुर्याउने उद्देश्यले खोलिएको बैंकले जनाएको छ ।