प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमणबारे संसद्‌मा जानकारी

होमल्याण्ड खबर

२०८२ असार २३ गते, सोमबार १५:१३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे संसद्‌मा जानकारी गराएका छन् ।

राष्ट्रसंघको विकास वित्त सम्बन्धी चौँथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन गएको भ्रमणबारे आजको प्रतिनिधिसभा बैठकमा जानकारी गराएका हुन् ।

असार १४ गते नेपालबाट स्पेन गएका प्रधानमन्त्री ओली असार २० गते नेपाल फर्किएका थिए ।