टी– २० विश्वकपको ग्लोब क्वालिफायर : नेदरल्यान्ड्सले दियो नेपाललाई १४१ रनको लक्ष्य

होमल्याण्ड खबर

२०८२ माघ ९ गते, बिहीबार १०:५६ मा प्रकाशित

नेदरल्यान्ड्स आईसीसी महिला टी– २० विश्वकपको ग्लोब क्वालिफायरमा नेपालसामु १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङको रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४० रनको योगफल तयार पारेको थियो ।