२२ फाल्गुन २०८२, शुक्रबार
क्यानडाले जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत दोस्रो वार्मअप खेलमा नेपाललाई १६२ रनको लक्ष्य दिएको छ ।
बिहीबार भारतको चेन्नाईमा टस जितेर ब्याटिङमा उत्रिएको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६१ रन बनाएको हो ।


क्यानडाका निम्ति ओपनर नम्नीत धलीवालले सर्वाधिक ४१ रन बनाए ।