२२ फाल्गुन २०८२, शुक्रबार
२०८२ माघ २६ गते, आईतवार १७:०१ मा प्रकाशित
इंग्ल्यान्डले नेपाललाई १८५ रनको विजयी लक्ष्य दिएको छ ।
भारतको मुम्बइस्थित वाङ्खडे स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८४ रन बनाएको हो ।